Category: मधेस

मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका दुई पेट्रोल पम्पकाे अनुगमन गरेका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका दुई पेट्रोल पम्पकाे अनुगमन गरेका छन्। कम परिमाणमा इन्धन दिने गरेकाे गुनासाेपछि जनकपुरधामकाे भ्रमरपुरा चाेकस्थित लक्ष्मण आयल र राम श्रवण आयलमा अनुगमन गरेकाे छन् ।