मधेश प्रदेश एचआईभी संक्रमितको संख्यामा दोस्रो स्थान
सर्लाही, २८ बैशाख । नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने मधेश प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा…
Satya Prawah Khabar
सर्लाही, २८ बैशाख । नेपालमा एचआईभी संक्रमित बिरामीको संख्या सबैभन्दा बढी लुम्बिनी प्रदेशमा रहेको देखिएको छ भने मधेश प्रदेश दोस्रो स्थानमा देखिएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य तथा…
सर्लाही, २८ बैशाख । बेमौसमी वर्षाले विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गमा बारम्बार डाइभर्सन बगाउँदा यात्रु र निर्माण व्यवसायी दुवैले सास्ती पाएका छन् । सर्लाही, महोत्तरी र धनुषा खण्डको पूर्वपश्चिम राजमार्ग चार…
सर्लाही, २८ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका-२ राइटरखोरमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ । शुक्रबार राती मियाँखोरबाट सुकनाहा जाँदै गरेको बिआर. ३० ई ६९०२ नम्बरको मोटरसाइकलले विपरीत…
सर्लाही, २८ बैशाख । पर्यटन विकास कार्यालय गौर, रौतहटले १४ वैशाखमा उपभोक्ता समिति गठन गर्न जारी गरिएका पत्रहरू रद्द गरिएको सूचना प्रकाशित गर्यो । ‘यस कार्यालयको नामबाट विगतमा विभिन्न उपभोक्ता…
सर्लाही, २८ बैशाख । सर्लाहीमा सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ः३० बजेतिर…
सर्लाही, २८ बैशाख । संकटमा परेको मधेश प्रदेश सरकारले बुधवार विश्वासको मत लिने भएको छ । सत्ता साझेदार चार दलका नेताहरुको आइतवार बसेको बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ…
सर्लाही, २७ बैशाख । मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलबीच सहमति भएको छ । जनमत पार्टीले समर्थन फिर्ता गरेपछि कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र…
सर्लाही, २७ बैशाख । हरिवन नगरपालिकामा शुक्रबार बिहान ९ बजे विभिन्न नगरपालिकाका प्रमुखहरूले समसामयिक विषयमा छलफल तथा निर्णय गरेका छन् । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा…
सर्लाही, २७ बैशाख । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभर भूमि प्रशासन सम्बन्धी सेवा विस्तार गर्ने उद्देश्यसहित पहिलो चरणमा १८ वटा स्थानीय तह छनोट गरेको छ । भूमि व्यवस्था, सहकारी…
सर्लाही, २७ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिट्ठी लिन शुक्रबार सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालय पुग्नुभयो । कार्यालयले वडाध्यक्ष…