Category: मधेस

सर्लाहीको मधुवनगोठ प्रहरी चौकीको पक्की भवनको शिलान्यास

सर्लाही, २५ मंसिर । सर्लाही जिल्लाभरमा सबैभन्दा पुरानो र ऐतिहासिक प्रहरी चौकी मधुवनगोठको पक्की भवन निर्माण हुने भएको छ । २० वर्षअघि सशस्त्र द्वन्द्वको क्रममा तत्कालिन बिद्रोही पक्ष माओवादीको आक्रमणबाट…

सर्लाहीमा नक्कली नेपाली रुपैयाँसहित एक व्यक्ति नियन्त्रणमा

सर्लाही, २५ मंसिर । सर्लाहीको बिष्णु गाउँपालिका–६ स्थित प्रहरी चेकपोष्टमा नक्कली नेपाली रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय फेन्हाराबाट खटिएको प्रहरी चेकिङ टोलीले शंका लागेपछि भारततर्फबाट…

सर्लाहीमा युवकद्वारा प्रहरी कार्यालयमै आत्मदाह प्रयास

सर्लाही, २५ मंसिर । सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामदका नथुनी मुखियाले बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवाको परिसरमा आत्मदाहको प्रयास गरेका छन् । मुखियाले जिल्ला प्रहरी कार्यालयको गेटभित्र पसेर शरीरमा पेट्रोल…

मधेशका मुख्यमन्त्री यादवले २७ गते विश्वासको मत लिने 

सर्लाही, २४ म‌सिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते शुक्रवार विश्वासको मत लिने भएका छन् । बुधवार २४ गते विश्वासको मत लिने भनिएपनि मुख्यमन्त्रीको कार्य व्यस्तताले…

देशभरका भन्सार कार्यालयहरूमा भन्सार एजेन्ट महासंघको ‘पेन डाउन’

सर्लाही, २३ मंसिर । भन्सार एजेन्ट महासंघ नेपालले आज (मंगलबार) देशभरका भन्सार कार्यालयहरूमा ‘पेन डाउन’सहित विरोध जनाएको छ । महासंघले भन्सार ऐन २०८२ प्रति आपत्ति जनाउँदै आन्दोलनरत महासंघले मंगलबार देशभरका…

मुख्यमन्त्री यादवद्वारा विभिन्न शक्तिपिठमा पूजाअर्चना

सर्लाही, २३ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले रौतहटका विभिन्न शक्तिपिठमा पूजाअर्चना गर्नुभएको छ । आइतबार मधेश भवन जनकपुरमा मुख्यमन्त्रीको सपथ लिएसँगै गृह जिल्ला रौतहट आउनुभएका यादवले सोमबार…

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

सर्लाही, २२ मंसिर । मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले जेन–जी पुस्ताका युवायुवतीलाई लक्षित गरी स्वयंसेवक प्रशिक्षण, परिचालन तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने पहिलो निर्णय गरेका छन्…

मधेशमा रोकिएन वन अतिक्रमण, फिर्ता ल्याउन सकस

सर्लाही, २२ मंसिर । विभिन्न कालखण्डमा मधेश प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र संघीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । वि.सं. २०७२ मा नयाँ संविधानसँगै संघीयता लागू भए पनि विभिन्न…

‘टुनामुना’ लगाएको आरोपमा सिटी-सफारी चालकको हत्या, ७ जना पक्राउ

सर्लाही, २२ मंसिर । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका दिनेशकुमार चौधरी सिटी सफारी चलाउँथे । उनी गाउँका चलेका धामी पनि हुन् । धामीझाँक्री उनको पार्टटाइम जस्तै काम थियो । गत…

भारतीय प्रहरीद्वारा वीरगंजबाट नेपाली नागरिक पक्राउ

सर्लाही, २२ मंसिर । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई भारतीय प्रहरीले वीरगंजस्थित राधेमाइ टोलबाट पक्राउ गरेर भारत लगेको छ। यो घटनाबारे पर्सा प्रहरी भने बेखबर रहेको पाइएको छ…