पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्षमा रामविनयप्रसाद साह चयन
सर्लाही, २८ मंसिर । सर्लाही जिल्ला नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको बैठकले रामविनय प्रसाद साहलाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरेको छ । बैठकले महासंघको जिल्ला कार्यसमितिका विभिन्न पदमा…
