भारतले भन्यो- नेपाली नागरिक शाम्भवीलाई विमानस्थलबाट फर्काउनुमा हाम्रो भूमिका छैन
सर्लाही, १६ कार्त्तिक । नेपाली नागरिक शाम्भवी अधिकारीलाई भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको घटनामा आफ्नो भूमिका नरहेको भारत सरकारले स्पष्ट पारेको छ । अधिकारी काठमाडौंबाट नयाँदिल्ली हुँदै जर्मनीको बर्लिन…
