सर्लाहीमा जसपा मधेश अध्यक्ष अशोक यादव पक्राउ
सर्लाही, २५ भदाै । जसपाका मधेशका प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई आज दिउँसो मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो ।…
Satya Prawah Khabar
सर्लाही, २५ भदाै । जसपाका मधेशका प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनलाई आज दिउँसो मलङ्गवाको शिवसागर चोकबाट नियन्त्रणमा लिएको हो ।…
सर्लाही, २५ भदाै । विराटनगरको बाल सुधारगृहबाट बाल बिज्याइँकर्ताहरू पनि भागेका छन् । जेनजी समूहको आन्दोलनको मौका पारेर बुधबार बिहान गृहमा रहेका २०० बढी बाल बिज्याइँकर्ता भागेका हुन् । बाल…
सर्लाही, २४ भदाै । जेन-जी आन्दोलनकारीको प्रदर्शनका कारण मंगलबार बिहानैदेखि सर्लाहीस्थित महेन्द्र राजमार्ग ठप्प भएको छ । सर्लाहीको हरिवन, लालबन्दी, नवलपुर, बागमती लगायत स्थानका प्रदर्शनकारीहरुले मंगलबार बिहानैदेखि नाराबाजी सहित प्रदर्शन…
सर्लाही, २४ भदाै । सर्लाहीकाे सदरमुकाम मलंगवामा प्रदर्शनकारीले नेकपा एमाले र नेपाली कांग्रेसका पार्टी कार्यालयमा आगजनी गरेका छन् । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले आगजनी गरेका हुन् । सोमबार जेनजीको…
सर्लाही, २४ भदाै । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् । सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक…
सर्लाही, २४ भदाै । हाल देशभर फैलिरहेको ‘जेनजी आन्दोलन’का क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको दु:खद घटनाले मलंगवा नगरपालिकालाई समेत स्तब्ध बनाएको छ। यो गहिरो पीडादायी घटनालाई…
सुनसरीको इटहरीमा जेन जेडले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली प्रहार गरेको छ । इटहरी उपमहानगरपालिकाको कार्यालय क्षेत्रमा आन्दोलनकारी प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गरेको हो…
सर्लाही, २३ भदाै । जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी कर्फ्यु आदेश जारी गरेकी हुन्…
सर्लाही, २३ भदाै । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध मधेश प्रदेशको राजधानी जनकपुरमा पनि प्रदर्शन भएको छ । देशैभर आन्दोलनको घोषणा गरेका नयाँ पुस्ताका युवा (जेनजी)हरुले…
सर्लाही, २३ भदाै । रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई छिमेकीहरूले बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै अमानवीय व्यवहार गरेको खुलासा भएको छ । ४० वर्षीय स्थानीय…