Category: प्रदेश

सर्लाहीका पाँच जना गोसाइकुण्डका लागि हिँडेका सम्पर्कविहीन

सर्लाही, १० भदाै । सर्लाहीको लालबन्दीबाट मंगलबार बेलुका रुसुवाको गोसाइकुण्ड प्रस्थान गरेका पाँच जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरुमा लालबन्दी नगरपालिका–५, मेजरगन्जका चिरञ्जीवी खतिवडा, कृष्णप्रसाद धमला, द्धारिका डङ्गोल, लालबन्दी…

सरकारका १० निर्णय: घाइतेको नि:शुल्क उपचार र प्रभावित क्षेत्रलाई ‘विपद् सङ्कटग्रस्त’ घोषणा

सर्लाही, १० भदाै । रसुवा बाढीका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारले घाइतेहरूको नि:शुल्क उपचार, राहत, उद्धार तथा प्रभावित क्षेत्रलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय गरेको छ । सरकारले विपद्‌बाट…

रसुवा, नुवाकोट र धादिङ बाढी सङ्कटग्रस्त क्षेत्र घोषणा

सर्लाही, १० भदाै । सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ३ वटा जिल्लालाई ३ महिनाका लागि सङ्कटग्रस्त…

सर्लाहीमा करेन्ट लागेर दुई बालबालिका घाइते

सर्लाही, १० भदाै । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा मंगलबार साँझ करेन्ट लागेर दुई बालबालिका घाइते भएका छन् । बाख्रा चराएर घर फर्कदै गर्दा पोलको तार चुँडिएर करेन्ट लाग्दा चक्रघट्टा गाउँपालिका–८ का…

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

सर्लाही, १० भदाै । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । मुस्लिम समुदायका सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने…

रिसाएको मधेसलाई फकाउन आउँदै रवि, सांगठनिक समस्या हल गर्ने

सर्लाही, १० भदाै । केही महिनायता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भूमिका फराकिलो बनाउँदै लगेका छन् । सभापतिका रुपमा उनले पार्टी त हाँकिरहेकै छन्, संसदीय दलमा रहेको नेतृत्व…

बारामा हराएकी बालिका भेटियाे

सर्लाही, १० भदाै । बारामा हराएकी बालिका सुरक्षित फेला परेकी छन् । घरबाट बाहिर गएकी ११ वर्षीया बालिका पर्साको वीरगञ्जस्थित बालगृहमा सुरक्षित अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय…

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

सर्लाही, १० भदाै । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३…

आईटी उद्यमीलाई सिंहदरबार डाकेर समस्या सुन्न झण्डै ३ घण्टा घोत्लिए अर्थमन्त्री वाग्ले

सर्लाही, ०९ भदाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा क्रियाशील आईटी उद्यमीहरूसँग छलफल गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमै डाकेर अर्थमन्त्री वाग्लेले आईटी स्टार्टअपसहितका उद्यमीहरूले भोगिरहेका समस्या समाधानको…

नेपाल-अमेरिका सम्बन्धलाई अब आर्थिक आधारमा अघि बढाउनुपर्छः परराष्ट्रमन्त्री खनाल

सर्लाही, ०९ भदाै । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-अमेरिका सम्बन्धलाई परम्परागत विकास सहायताको दायराबाट अघि बढाउँदै लगानी, व्यापार, प्रविधि र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने बताएका छन् । अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा…