Category: प्रदेश

सम्पत्ति छानबिन आयोगमा ११ हजार भन्दा बढी उजुरी

सर्लाही, २५ असार । सरकारले गठन गरेको राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैरकानूनी सम्पत्ति छानबिन आयोगमा ११ हजार उजुरी परेको छ । आजको प्रतिनिधि सभाको बैठकमा शिक्षामन्त्री सस्मित पोखरेलले…

जेठ १७ को घटनामा संलग्न सांसदलाई विशेषाधिकार प्रयोग गरेर कारबाही गर्न सिफारिस

सर्लाही, २५ असार । प्रतिनिधिसभा बैठकमा गत जेठ १७ गतेको घटनाका सम्बन्धमा गठित जाँचबुझ समितिले प्रतिवेदन बुझाएको छ । समितिले उक्त दिन संसदमा ‘संसदीय मर्यादाको गम्भीर उल्लंघन’ भएको ठहर गर्दै…

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री शाह

सर्लाही, २५ असार । प्रधानमन्त्री बालेन शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण– व्यवसायीसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा…

सहकारी पीडितको साढे ४ करोड बचत फिर्ता, अब दोस्रो चरणमा २५ हजारसम्म दिइने

सर्लाही, २५ असार । आफ्नो गाँस कटाएर र पसिना बगाएर सहकारीमा जम्मा गरेको रकम डुब्ने चिन्ताले पिरोलिरहेकाहरूका लागि लामो समयको अन्योल र निराशा चिर्न ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ ले आफ्नो…

बाल मन्दिरका नाममा ठगी गर्ने तीनजना प्रहरी नियन्त्रणमा

सर्लाही, २५ असार । नक्सालस्थित बाल मन्दिरका तीनजना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ठगीसम्बन्धी जाहेरीमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको र अनुसन्धान बाँकी…

कृषि मन्त्रालयका सय दिन : यस्ता छन् उपलब्धिहरु

सर्लाही, २५ असार । नयाँ सरकार गठन भएपछि कृषि, वन तथा वातावरण मन्त्रालयले एकसय कार्यदिनमा कृषि तथा पशुपन्छी क्षेत्र सुधारका लागि विभिन्न नीतिगत, प्राविधिक तथा संस्थागत काम अघि बढाएको जनाएको…

बालेनको जनकपुर चुनावी सभास्थलबाट काठमाडौंसम्म मिटरब्याज पीडितको पैदल न्याय मार्च

सर्लाही, २५ असार । मिटरब्याज पीडितहरूले फेरि एकपटक न्यायको माग गर्दै काठमाडौंसम्म पैदल यात्रा सुरु गर्ने भएका छन् । मिटरब्याजविरुद्ध किसान-मजदुर आन्दोलनको केन्द्रीय आयोजनामा बिहीबारदेखि जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौंसम्म ‘मिटरब्याजविरुद्ध…

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग

सर्लाही, २५ असार । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले राष्ट्रिय मानवअधिकार…

गृहमन्त्रीका स्वकीय सचिवले फोन नै उठाउँदैनन् : सांसद बानु

सर्लाही, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले सरकारको शान्ति सुरक्षा व्यवस्थापन र नागरिकसँगको सम्पर्क प्रणालीप्रति प्रश्न उठाएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बानुले…

कृषि आधुनिकीकरण कार्यक्रमबाट १६ लाख ७८ हजार घरधुरी लाभान्वित : निर्देशक श्रेष्ठ

सर्लाही, २५ असार । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १६ लाख ७८ हजार घरधुरी लाभान्वित भएका छन् । बिहीबार बसेको समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र…