दुर्गा मूर्ति विसर्जनका क्रममा रुपन्देहीमा ३ युवाको डुबेर मृत्यु
सर्लाही, ०६ कार्त्तिक । रुपन्देहीको गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा बुधबार दुर्गा मूर्ति विसर्जनका क्रममा ३ युवाको डुबेर मृत्यु भएको छ । मृतकहरू मायादेवी गाउँपालिका–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय…
