Category: प्रदेश

आजदेखि सुरु भयो नेपाल संवत् ११४६

सर्लाही, ०५ कार्त्तिक । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले…

Youths of Birnagra समूहका युवाहरुले गरे विभिन्न धार्मिक स्थलहरु सरसफाई

सर्लाही, ०४ कार्तिक । कविलासी नगरपालिका–०३, बिरनगराका युवाहरुले धार्मिक स्थलहरूको सरसफाइ तथा रंगरोगन अभियान सम्पन्न गरेका छन् । Youths of Birnagra नामक समूहका युवाहरुले ब्रहम बाबा, महारानी माई, सलहेस महाराज…

जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपैयाँ भैपरी खर्च

सर्लाही, ०४ कार्त्तिक । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चवापत् सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी…

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकमाथि दुर्व्यवहार गर्नेको पहिचान खुल्यो

सर्लाही, ०४ कार्त्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान खुलेको छ । सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले…

कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई छैन : गृहमन्त्री अर्याल

सर्लाही, ०४ कार्त्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले कानून भन्दा माथि बस्ने छुट केपी ओलीलाई नभएको बताउनुभएको छ । सोमबार सिंहदरबारमा जेनजी आन्दोलनका घाइतेसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै अर्यालले देशका हरेक…

सर्लाहीका तीन स्थानमा लक्ष्मीपूजाको रात आगलागी, करोडौँको क्षति

सर्लाही, ०४ कार्त्तिक । सर्लाहीका तीन स्थानमा लक्ष्मीपूजाको दिन सोमबार राति आगलागीबाट लाखौँको क्षति भएको छ । लालबन्दी नगरपालिका–५, मेजरगन्जमा लालबन्दी ७ का कैलाश साहले किराना समान राखेको गोदाममा भएको…

बक्यौता नतिरेका उद्योगको लाइन काट्न सुरु

सर्लाही, ०४ कार्त्तिक । बक्यौता महसुल उठाउन नेपाल विद्युत् प्राधिकरण आक्रामक बनेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मंगलबार…

स्वीकृत महसुल मात्रै लिन इन्टरनेट सेवाप्रदायकलाई आग्रह

सर्लाही, ०३ कार्त्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले उपभोक्तासँग कानुनअनुसार स्वीकृत महसुल मात्रै लिन इन्टरनेट सेवाप्रदायकलाई आग्रह गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै इन्टरनेट महसुल स्वीकृत गराउन र स्वीकृत…

४ लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र आह्वान

सर्लाही, ०३ कार्त्तिक । चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको रासायनिक मल आयात गर्न बोलपत्र आह्वान भएको छ । चालू आर्थिक वर्षका लागि कूल छ लाख मेट्रिक…

विपीन जोशीको शव आज नेपाल ल्याइँदै

सर्लाही, ०३ कार्त्तिक । इजरायल र हमास लडाकु समूहबीचको युद्धकाक्रममा मारिएका नेपालका विपीन जोशीको शव आज स्वदेश ल्याइँदैछ । परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् आज दिउँसो…