Category: प्रदेश

पहिलो त्रैमासमै सरकारको आम्दानीभन्दा खर्च धेरै, खुम्चियो विकास बजेट

सर्लाही, ०२ कार्त्तिक । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)मै सरकारको आम्दानी भन्दा खर्च माथि पुगेको छ । अर्कोतर्फ चालु प्रकृतिको खर्च विस्तार हुँदा विकास बजेट खुम्चिन पुगेको…

विपिनको शव नेपाल ल्याउनुअघि इजरायलमा श्रद्धाञ्जली सभा

सर्लाही, ०२ कार्त्तिक । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ । इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन…

थप ५० वटा रुग्ण सडक र पुल निर्माणका ठेक्का तोड्ने प्रक्रिया शुरु

सर्लाही, ०२ कार्त्तिक । सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया शुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल…

शान्ति सुरक्षाको प्रत्याभूत गराउन सुरक्षा फौजको संयुक्त पेट्रोलिङ सुरु गर्छौं : गृहमन्त्री

सर्लाही, ०२ कार्त्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको वातावरण तय गर्नेगरी काम अघि बढाइएको जानकारी गराएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीबारे जानकारी गराउँदै गृहमन्त्री अर्यालले…

सर्लाहीमा ३१ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

सर्लाही, ०२ कार्त्तिक । सर्लाही प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरस्थित आप बगैचामा गस्तीमा खटिएको प्रहरीले भारततर्फ जाँदै…

फागुन २१ को निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति : प्रधानमन्त्री

सर्लाही, ०२ कार्त्तिक । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको जानकारी दिनुभएको छ  । उहाँले शनिबार सामाजिक सञ्जाल एक्समा लेख्नुभएको…

तिहारमा मौसम सामान्यतया सफा रहने

सर्लाही, ०२ कार्त्तिक । तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ । तिहारका बेला देशका पहाडी भागका एक/दुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र…

सरकारले फागुन २१ मै चुनाव हुन्छ भनेर जनतालाई ढाँटेको छ : ओली

सर्लाही, ०२ कार्त्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार फागुन २१ मा चुनाव गराउने पक्षमै नरहेको दाबी गरेका छन्। आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले…

विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रधानाध्यापक पक्राउ

सर्लाही, ०२ कार्त्तिक । आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङमा एक प्रधानाध्यापक पक्राउ परेका छन् । १३ वर्षीया छात्रालाई विद्यालयमै पटक पटक बलात्कार गरेको अभियोगमा ऐसेलुखर्क गाउँपालिका –१ राखा…

टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद, थप अनुसन्धान हुँदै

सर्लाही, ०२ कार्त्तिक । प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतले बताए अनुसार, उनको जन्मदर्ता र…