प्रधानमन्त्रीको नाममा २६ वटा नक्कली सामाजिक सञ्जाल, साइबर ब्यूरोले सुरु गर्यो अनुसन्धान
सर्लाही, ३० असाेज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । कार्कीको नाममा फेसबुकलगायतका फेक आईजी बनाएर विभिन्न सूचनाहरु सम्प्रेषण…
