Category: प्रदेश

मधेश प्रदेशलगायत तराईमा तातो दिन हुने सम्भावना

सर्लाही, २१ जेठ । हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा…

रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाने

सर्लाही, २१ जेठ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने भएका छन् । भारतका परराष्ट्रमन्त्री एस जयशंकरको औपचारिक निम्तोमा मन्त्री…

कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक, को–को परे ? [सूचीसहित]

सर्लाही, २१ जेठ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले २०८३ जेठ…

टिकटकर तुलसी अधिकारीको मुद्दामा ४० जना स्वयंसेवी वकिल, बहस नसकिएपछि फेरि हिरासतमै

सर्लाही, २१ जेठ । टिकटकर तुलसी अधिकारीको मुद्दामा ४० जना स्वयंसेवी वकिलले वकालतनामा पेश गरेका छन् । सबैले बहस गर्न नभ्याएपछि बुधबार पनि थुनछेक आदेश भएन । उनलाई फेरि प्रहरी…

सशस्त्रको हेडक्वाटरमा आगलागी

सर्लाही, २१ जेठ । सशस्त्र प्रहरीकाे हेडक्वाटरमा भीषण आगलागी भएकाे छ । प्रहरीका अनुसार हल्चाेकस्थित सशस्त्रकाे हेडक्वाटरकाे किचनमा आगाे लागेकाे हाे । आगलागीकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएकाे छ…

नागढुंगा सुरुङमार्गलाई जापानले थप साढे ५ अर्ब ऋण दिने

सर्लाही, २० जेठ । जापान सरकारले नेपाललाई दिने ऋण सहायता थप गरेको छ । जापान सरकारकै ऋण सहायतामा बनिरहेको नागढुंगा सुरुङमार्ग परियोजनालाई थप ५.७ अर्ब येन अर्थात् ५ अर्ब ४३…

नेपाल–भारत सम्बन्धलाई उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तयार छाैँ : भारतीय प्रधानमन्त्री

सर्लाही, २० जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्धलाई उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको उल्लेख गरेका छन् । पाँचदिने भारत भ्रमणमा रहेका नेपालका सत्तारुढ दल राष्ट्रिय…

मधेशमा मन्त्रालय संख्या घटाउन कार्यदल गठन

सर्लाही, २० जेठ । मधेश सरकारले मन्त्रालयहरूको संख्या घटाउन कार्यदल बनाएको छ । मधेशका अर्थमन्त्री युवराज भट्टराईको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कार्यदल…

कर्मचारीको १७ सालदेखिको तलबी विवरण अनलाइनमा, किताबखाना धाउन नपर्ने

सर्लाही, २० जेठ । सरकारले बहालवाला र निवृत्त उपसचिव वा सोभन्दा माथिका कर्मचारीहरुको सम्पत्ति छानबिन सुरु भएपछि बढेको चापलाई व्यवस्थापन गर्न राष्ट्रिय किताबखाना (निजामती)ले सम्पूर्ण विवरण अनलाइनमार्फत् उपलब्ध गराउन सुरु…

रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री माेदीबीच भेटवार्ता

सर्लाही, २० जेठ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग…