Category: प्रदेश

चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

सर्लाही, २९ असाेज । चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज…

राप्रपामा विवाद झन् चर्किंदै, धवलशम्शेर पक्षबाट कार्यसम्पादन बैठक बहिष्कार

सर्लाही, २९ असाेज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर राणा पक्षले कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने भएको छ। राणासँगै अर्का महामन्त्री कुन्ती शाहीले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर…

अब ह्वाट्सएपसँग जोड्न सकिनेछ फेसबुक अकाउन्ट

सर्लाही, २९ असाेज । सोसल मिडिया कम्पनी मेटाले आफ्ना प्लाटफर्महरुका प्रयोगकर्ताको अनुभवलाई अझै उत्कृष्ट बनाउनका लागि लगातार नयाँ नयाँ फिचरहरू थप गर्ने गरेको छ । यसै क्रममा मेटाले प्रयोगकर्तालाई ह्वाट्सएपमा…

देशभरमा ४६ हजार मतदाता थपिए, युवाको संख्या उल्लेख्य

सर्लाही, २९ असाेज । निर्वाचन आयोगले थालेको मतदाता नामावली संकलन अभियानमा मंगलबारसम्म ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । आयोगले ९ असोजमा सूचना प्रकाशित गरेर मतदाता नामावली संकलन गरिरहेको…

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट

सर्लाही, २९ असाेज । सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन् । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा…

कडा रोगका लागि एक पटक गइसकेको अस्पतालमा ‘फलोअप’ गराउँदा फेरि रिफर आवश्यक नपर्ने

सर्लाही, २९ असाेज । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि एक पटक गइसकेको अस्पतालमा ‘फलोअप’ गराउँदा फेरि रिफर आवश्यक नपर्ने जनाएको छ । बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको…

अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ, आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत

सर्लाही, २९ असाेज । गएको आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड रुपैयाँ बराबर देखिएको छ ।…

सर्वोच्चमा अर्को रिट- जेनजी आन्दोलनमा दमन गर्नेलाई फौजदारी कारबाही होस्

सर्लाही, २७ असोज । गत महिनाको जेनजी आन्दोलन दमनमा संलग्नहरूलाई फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सिन्धुपाल्चोकका युवराज पौडेलले…

सिके राउत नेतृत्वको जनमत फुट्यो, दिपक कुमार साह नेतृत्वको जस्वपालाई आयोगको मान्यता

सर्लाही, २७ असोज । सिके राउत नेतृत्वको जनमत पार्टी फुटेको छ । जनमतका असन्तुष्ट पक्षले पार्टी फुटाएर जनस्वराज पार्टी (जस्वपा) गठन गरेका हुन् । नव गठित जस्वपाको अध्यक्षमा दिपक कुमार…

नेतृत्वको यस्तै प्रवृति रहे जनमत पार्टी पतन हुन्छ : मुख्यमन्त्री सिंह

सर्लाही, २७ असोज । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमतको आन्तरिक लोकतन्त्र कमजोर भएको भन्‍दै यस्तै प्रवृति रहे पतन हुने बताएका छन् । पदबाट राजीनामा घोषणा गर्नुअघि प्रदेशसभा बैठकमा बोल्‍दै उनले…