Category: प्रदेश

विश्व मौसम विज्ञान संगठनको चेतावनी : जुनदेखि अगस्टसम्म ‘भयंकर’ गर्मी हुने

सर्लाही, २० जेठ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले ‘अल निनो’ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रममा हुने आवधिक वृद्धिका कारण जुनदेखि अगस्टसम्म ‘भयंकर’…

महोत्तरीमा गोली चलाएर लुटपाट, श्रीमान्–श्रीमती घाइते

सर्लाही, २० जेठ । महोत्तरीमा गोली चलाएर लुटपाट भएको छ। जिल्लाको सोनमा गाउँपालिका- ३ खखाना दक्षिणबारी टोलमा गएराती चोरी गर्न आएका ५/६ ज्क्नाको समुहले प्रतिवाद गर्दा गोली चलाउँदा श्रीमान श्रीमती…

समस्याग्रस्त २३ सहकारीका सञ्चालकको नामावली सार्वजनिक

सर्लाही, २० जेठ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरुले लुकाएको सम्पत्ती बारे सूचना माग गरेको छ । समस्याग्रस्त सहकारीका सञ्चालकहरुको नाम सहितको विवरण सार्वजनिक गर्दै समितिले…

भारत भ्रमणमा रहेका रवि लामिछानेले आज मोदीलाई भेट्ने

सर्लाही, २० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेटवार्ता गर्ने भएका छन् । भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार बिहान…

रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज भेटवार्ता

सर्लाही, २० जेठ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै छन् । यसअघि मंगलबार लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का…

हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सर्लाही, २० जेठ । देशका हिमाली तथा पहाडी भू–भागमा बुधबार साधारणतया बदली रहने तथा तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग,…

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन समितिका अध्यक्ष भन्छन्, ‘थपिएको ५ दिनमा प्रतिवेदन बुझाउँछौँ’

सर्लाही, २० जेठ । पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिको म्याद ५ दिन थप गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले समितिलाई प्रतिवेदन बुझाउन थप ५ दिनको समय थप…

मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितद्वारा अदालत अगाडि प्रदर्शन

सर्लाही, २० जेठ । मधेश प्रदेशका आठवटै जिल्लाका मिटरब्याज पीडितहरुले जनकपुरधामस्थित जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका छन् । \ विगत १७ दिनदेखि अनिश्चितकालिन आन्दोलनमा उत्रीएका मिटरब्याज पीडितहरुले मंगलबार (आज)…

सर्लाहीमा प्रधानमन्त्री शाहविरुद्ध विद्यार्थीको प्रदर्शन, तस्बिर जलाइयो

सर्लाही, २० जेठ । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विरोधमा सर्लाहीमा विद्यार्थी संगठनले प्रदर्शन गरेको छ। नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले मंगलबार सर्लाहीको हरिवनमा प्रधानमन्त्री शाहको तस्बिर जलाएर…

सर्लाहीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

सर्लाही, १९ जेठ। सर्लाहीमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सर्लाही बागमती नगरपालिका–८ गाढीचोकस्थित प्रहरी टोलीले गोप्य सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ…