Category: प्रदेश

म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

सर्लाही, २७ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि म नै राज्य हुँ भन्ने जस्तो गर्नेहरुमाथि मौलिक तरिकाको ‘उपचार’ गर्ने बताएका छन् । सरकारमा सुदूरपश्चिमको प्रतिनिधित्व हुनुपर्ने लगायतका माग…

जेनजी प्रदर्शनको ३४ दिनपछि सार्वजनिक हुँदै शेरबहादुर देउवा

सर्लाही, २७ असोज । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीबाट कुटिएपछि सार्वजनिक नभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदै छन् । आज दिउँसो १ बजे पार्टी कार्यालयमा बस्न…

मोरङमा महिलाले काटिदिइन् पतिको गोप्य अंग

सर्लाही, २७ असोज । मोरङको कटहरीमा महिलाले पतिको गोप्य अ‌ंग काटिदिएकी छन् । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार आपसी विवादका क्रममा कटहरी गाउँपालिका-२ मा पत्नीले ३२ वर्षीय कामत थरका पुरुष…

निजी अस्पतालका स्वास्थ्यकर्मीहरु कार्तिक १६ देखि आन्दोलन थाल्ने

सर्लाही, २७ असोज । मधेश प्रदेशका विभिन्न निजी स्वास्थ्य संस्था (होस्पिटलहरु) मा कार्यरत युवा स्वास्थ्यकर्मीहरूले आफूहरू माथि हुँदै आईरहेको असमान व्यवहार तथा श्रम शोषण विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन्…

किसान सूचीकरण कार्यक्रम अन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत

सर्लाही, २७ असोज । किसान सूचीकरण कार्यक्रम अन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन् । अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । देशभरका किसानलाई…

प्रधानमन्त्रीको नाम प्रयोग गरी चन्दा उठाउनेलाई कारबाही हुने

सर्लाही, २७ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको फेला परेमा कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले…

पुनर्निर्माण गर्न कोशी प्रदेशको बजेट २५ प्रतिशत कटौती हुने

सर्लाही, २७ असोज । कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा २५ प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले २५ प्रतिशत बजेट कटौती…

वीर अस्पतालमा विपन्न वर्गको नि:शुल्क उपचारकक्ष स्थापना गर्दै काठमाडौं महानगर

सर्लाही, २७ असोज । विपन्न, असहाय र वेवारिसेले नि:शुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । यसका लागि महानगरपालिकाको…

विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाइदिने

सर्लाही, २७ असोज । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए…

हर्क साम्पाङसहितका ३ दलसँग निर्वाचन आयोगले माग्यो थप कागजात

सर्लाही, २७ असोज । दल दर्ताका लागि पुगेका हर्क साम्पाङसहितका तीन वटा नयाँ दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ । निर्वाचन आयोगका अनुसार चार वटा नयाँ दल दर्ताका लागि…