Category: प्रदेश

बिपी राजमार्ग बन्द भएपछि काठमाडौं–रामेछाप हवाइसेवा सञ्चालन गर्न माग

सर्लाही, २० असाेज । अविरल वर्षाका कारण काठमाडौं जाने बिपी राजमार्गमा क्षतिपुगेर सम्पूर्ण यातायात अवरुद्ध भएपछि रामेछापमा नियमितहवाइसेवा सञ्चालन गर्न माग गरिएको छ । जिल्लाविपद् व्यवस्थापन समिति रामेछापको आइतबार बसेको…

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ५२ पुग्यो, ७ जना बेपत्ता

सर्लाही, २० असाेज । शुक्रवार र शनिवारको ठूलो वर्षापछिको विपद्जन्य घटनामा परी ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ । अरू सात जना बेपत्ता भएका सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र…

जेनजी आन्दोलनमा घाइते भएका ३० जना अझै अस्पतालमा

सर्लाही, २० असाेज । जेन–जी युवाहरूले गरेको प्रदर्शनका क्रममा घाइते भएका ३० जनाको अझै अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरण अनुसार घाइते भएका ३०…

प्रधानमन्त्रीले बोलाइन् राष्ट्रिय परिषद् बैठक

सर्लाही, २० असाेज । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्नेगरी राष्ट्रिय परिषद्को…

नेपालबाट बाहिरिन सुरु गर्‍यो मनसुन

सर्लाही, २० असाेज । नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसैगरी…

सर्लाहीमा एक महिलाको शव फेला

सर्लाही, २० असाेज । सर्लाही जिल्लाको पर्सा गाउँपालिका–१ हर्दी खोलाको किनारमा आज बिहान एक महिलाको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय संग्रामपुरका अनुसार आज बिहान करिब साढे ६…

सर्लाहीमा बाढीले १६१९ घरधुरी विस्थापित, उद्योगमा २० लाख बराबरको क्षति

सर्लाही, २० असाेज । लगातारको अविरल वर्षाका कारण सर्लाही जिल्लाका विभिन्न स्थानमा बाढी र पानी जम्दा ठूलो जनधनको क्षति भएको छ । जिल्लाभर गरेर जम्मा १,६१९ घरधुरी विस्थापित भएका छन्…

सर्लाहीमा बाढीपीडितलाई नेपाल प्रहरीले राहत वितरण गर्‍यो

सर्लाही, २० असाेज । सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत शिवनगर र छपकैयामा बाढीबाट प्रभावित परिवारहरूलाई नेपाल प्रहरीले राहत वितरण गरेको छ । नेपाल प्रहरीको पहलमा आइतबार अपराह्न जिल्ला प्रहरी कार्यालय सर्लाही…

सर्लाहीकाे बागमती नदिको जलसतह उच्च खतरामा पुग्यो

सर्लाही, १९ असाेज । सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो । लगातारको भारी वर्षा…

लामो दुरीका गाडीलाई काठमाडौंबाट बाहिरिन आज पनि रोक, टिकटको पैसा फिर्ता

सर्लाही, १९ असाेज । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले…