Category: प्रदेश

बाराकाे चुरियामाईमा बसको ठक्करबाट २ माेटरसाइकलका २ जनाकाे मृत्यु

सर्लाही, १५ असाेज । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकलको दुर्घटना हुँदा दुई परिवारका दुई जनाको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित…

विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध

सर्लाही, १५ असाेज । नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको छ । विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्नु अनुरोध…

नवरात्रको अन्तिम दिनः महानवमी पर्व मनाइँदै

सर्लाही, १५ असाेज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका…

राजदेवी मन्दिर, जनकपुरधाममा १४,९०३ बोकाको बली प्रदान

सर्लाही, १५ असाेज । जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४,९०३ वटा बोकाको बलिप्रदान भएको छ । हिजो राति महापूजा पश्चात सुरु भएको बोकाबली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त…

हरिपुर्वामा माटोको ढिस्कोमा पुरिएर महोत्तरीका चार जनाको मृत्यु

सर्लाही, १५ असाेज । सर्लाहीको हरिपुर्वामा आज (बुधबार) बिहान माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपुर्वा नगरपालिका–१, स्थित हर्दी खोलामा माटो…

बालेनको पार्टी निर्वाचन आयोगमा पहिल्यै दर्ता!

सर्लाही, १४ असाेज । विभिन्न आन्दोलनका उलब्धिहरूलाई संग्रहित गरिएको नयाँ संविधान जारी भएपछिको दोस्रो आवधिक निर्वाचनमा ‘लौरो चुनाव चिह्न’ खुबै चर्चित बन्यो । स्थानीय तह निर्वाचनदेखि चुलिएको लौरो प्रदेश र…

जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्न युवाहरूको माग, मन्त्रीलाई ज्ञापनपत्र

सर्लाही, १४ असाेज । लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना (जचुका) पुनः सञ्चालन गर्न युवाहरूको एक समूहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ज्ञापनपत्र बुझाएका छन् । देशको…

राजीनामाको प्रतीक्षामा मधेशका चार दल

सर्लाही, १३ असाेज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले लिखित रूपमा राजीनामा नदिँदा अन्योल थपिदै गएको छ । मुख्यमन्त्री सिंहलाई उनको पार्टीको संसदीय दलले कारवाही गरिसकेको अवस्थामा पनि…

संविधान पालना र राष्ट्रिय एकताको लागि दशैँले प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

सर्लाही, १३ असाेज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको पालना, संरक्षण र कार्यान्वयनका लागि सबै पक्षले संयम, संवाद र सहकार्यको मार्ग अवलम्बन गर्नुपर्ने बताएका छन् । विजया दशमीको अवसरमा शुभकामना सन्देश…

संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू 

सर्लाही, १३ असाेज । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको…