Category: प्रदेश

फोनमा धम्की दिने युवतीलाई हिरासतबाट मुक्त गर्न खानेपानी मन्त्री यादवकाे निर्देशन

सर्लाही, १९ भदाै । संघीय खानेपानी मन्त्री प्रदीप यादव र टिकटक कलाकार किरण साहबीचको फोनसम्बन्धी विवाद अन्ततः सकारात्मक निष्कर्षमा पुगेको छ। केही दिनअघि आएको अज्ञात फोनमार्फत आफूलाई ज्यान मार्ने धम्की…

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

सर्लाही, १९ भदाै । मधेश प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले बिहीबार एक सूचना जारी गर्दै मोहम्मद…

सर्लाही जिल्लाभर भाेली ६ घण्टा लाइन अवरुद्ध

सर्लाही, १९ भदाै । १३२/१३३ के.भि. नवलपुर ग्रिड सबस्टेसनमा आवश्यक प्राविधिक सुधारको काम अन्तर्गत सर्किट ब्रेकर (Breaker) बदली गरिनुपर्ने भएकाले सर्लाही जिल्लाभरीका सम्पूर्ण वितरण केन्द्रमार्फत आपूर्ति हुँदै आएको विद्युत् मिति…

मलंगवा जेसीज क्षेत्र “क” सम्मेलन तयारी पूरा, देश भरिबाट १ हजार भन्दा बढि युवाहरुको सहभागिता

सर्लाही, १९ भदाै । सर्लाहीको सदरमुकाम मलंगवामा मलंगवा जेसिज क्षेत्र नं. (क) सम्मेलन २०२५ आगामी भाद्र २० र २१ गते आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत…

लालबन्दी बजारमा एग्रोभेट पसलको अनुगमन, अनुदानको मलको कालोबजारी फेला

सर्लाही, १८ भदाै । लालबन्दी बजारमा रहेको एग्रोभेट पसलहरूमा अनुगमन टोली पुग्दा पसल सञ्चालकहरू भागाभाग मच्चिएको थियाे । सरकारको अनुदानमा दिइने रासायनिक मलमा कालोबजारी भएको गुनासो आएपछि नगरपालिकाले अनुगमन थालेको…

आफूबिरुद्ध बोल्ने युवतीलाई थुनाएका मन्त्री यादवले आन्दोलनकारी पार्टी कार्यकर्ता ओसार्न सरकारी गाडी दुरुपयोगको आरोप

सर्लाही, १८ भदाै । खानेपानी मन्त्री प्रदीप यादवले आफूमाथि आक्रोश पोख्ने एक युवतीलाई थुनाएपछि उनैविरुद्ध थप दबाब दिन प्रयोग गरिएका आफ्नै पार्टीका कार्यकर्तालाई ओसार्न सरकारी गाडीको दुरुपयोग गरेको आरोप लागेको…

तराई–मधेसमा सर्पदंशका घटना बढे

सर्लाही, १८ भदाै । तराई–मधेसका जिल्लाहरूमा सर्पदंशका घटना बढ्दै गएका छन् । सर्पदंशका बिरामीको सङ्ख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच/छ जना सर्पदंश बिरामीहरू…

जनकपुरधाममा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने

सर्लाही, १८ भदाै । जनकपुरधाममा पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजन हुने भएको छ । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले घरेलु, साना तथा मझौला उद्योगहरू प्रति सर्वसधारणको आकर्षण बढाउने, स्थानीय…

बागमतीमा १० लाखका योजना पनि ठेक्काबाट

सर्लाही, १८ भदाै । बागमती प्रदेश सरकारले १० लाख वा १० लाखभन्दा बढीका योजनाहरु ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने भएको छ । यस सम्बन्धी निर्णय मन्त्रीस्तरबाट भइसकेको र अब यसलाई मन्त्रिपरिषदबाट…

सुख्खा र खडेरीकाे बेला अर्थ मन्त्रालयद्वारा बजेट रोक्का

सर्लाही, १८ भदाै । मधेश प्रदेशमा सुख्खा र खडेरीले विकराल रूप लिएकाे बेला अर्थ मन्त्रालयले कानुन विपरीत बजेट रोक्का गरेको छ । मन्त्रालयले बजेट रोकेपछि यस प्रदेशका किसान र सर्वसाधारण…