Category: प्रदेश

मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सर्लाही, १६ भदाै । बारामा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर…

अब फरक खालको विद्रोह सुरु गर्छौं : राजेन्द्र महतो

सर्लाही, १६ भदाै । पटक–पटक मन्त्री भइसकेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले ‘फरक खालको विद्रोह’ सुरु गर्ने बताएका छन् । झन्डै ३५ वर्षदेखि विभिन्न दलमार्फत सक्रिय राजनीतिमा रहेका ६७…

मधेसका मुख्यमन्त्री सिंह स्विट्जरल्यान्ड प्रस्थान

सर्लाही, १५ भदाै । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यन्त्रीको जिम्मेवारी दिएर उनी विदेश भ्रमणमा गएका हुन् । मुख्यमन्त्री…

मधेश केन्द्रित दलमा कलह, मन्त्री फेर्न कांग्रेस दोधारमा एमालेको मौनता

सर्लाही, १५ भदाै । मधेश केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आ–आफ्ना पार्टीबाट बनेका मन्त्रीलाई फिर्ता बोलाएर अर्कोलाई मन्त्री पदको अवसर दिन भन्दै प्रधानमन्त्री…

‘महानगर प्रहरीको काम हेर्दा कहिलेकाहीँ सिनेमा हेरेजस्तो लाग्छ’ : बालेन साह 

सर्लाही, १४ भदाै । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ काठमाडौँ महानगरपालिका ७५३ वटा पालिकाको राजधानी बन्न सक्नुमा नगर प्रहरीको ठूलो योगदान रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित ३३…

उखु किसानले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने

सर्लाही, १४ भदाै । आन्दोलनरत उखु किसानले राजमार्ग अवरुद्ध गर्ने भएका छन्।सरकारले बेवास्ता गरेको बताउँदै उनीहरूले अब राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । उखु उत्पादक महासंघ, नेपाल र…

पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत

सर्लाही, १४ भदाै । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी…

खानेपानी मन्त्री यादवसँग फोनमै किरण साहको चर्काचर्की

सर्लाही, १४ भदाै । संघीय खानेपानी मन्त्री प्रदीप यादवकै लापरबाहीका कारण हैजा र झाडापखाला नियन्त्रण बाहिर गएको आरोप लगाउँदै बिरगंजकी किरण साहले फोनमै मन्त्रीसँग चर्काचर्की गरेकी छिन् ।

हैजा फैलिएको वीरगन्जमा चिकित्सक टोली लिएर जाँदै गृहमन्त्री

सर्लाही, १४ भदाै । गृहमन्त्री रमेश लेखक आज शनिबार सुरक्षा निकायको चिकित्सकको टोलीसहित हैजापीडित वीरगन्ज जाने भएका छन् । त्यहाँ हैजा संक्रमित बिरामीको अवस्था र हैजा नियन्त्रणका लागि अपनाउनुपर्ने आवश्यक…

नेपाल सर्प महोत्सव हुने

सर्लाही, १४ भदाै । धनुषामा यही असोज २ र ३ गते नेपाल सर्प महोत्सव–२०२५ आयोजना हुने भएको छ । मिथिला वाइल्डलाइफ ट्रष्ट र सेभ द लाइभ्सको संयुक्त पहलमा हुने महोत्सव…