Category: प्रदेश

मधेसका मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

सर्लाही, ०६ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा (एमाले)ले पनि विश्वासको मत दिने भएको छ। राजनीतिक समीकरणमा आएको उतारचढावका बीच केन्द्रमा भएको शीर्ष सहमति अनुसार एमालेले मुख्यमन्त्री यादवलाई…

प्रदेश र पालिकाको वित्तीय समानीकरण अनुदान यस वर्ष पनि कटौती

सर्लाही, ०६ जेठ । सङ्घीय सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा पनि वित्तीय समानीकरण अनुदान कटौती गर्ने भएको छ । अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर चालू आर्थिक वर्षको…

मधेशको आर्थिक वृद्धिदर १.५ प्रतिशतभन्दा कम हुने अनुमान

सर्लाही, ०६ जेठ । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशतमात्र हुने अनुमान गरेको छ । कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक…

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि

सर्लाही, ०६ जेठ । कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु…

दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ

सर्लाही, ०६ जेठ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ । प्रसाईँले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले…

पत्रकारलाई धम्की दिएको आरोपमा डा. झा पक्राउ

सर्लाही, ०६ जेठ । सर्लाही प्रहरीले पत्रकारलाई धम्की दिएको आरोपमा स्तुती सौम्य हेल्थ केयरका सञ्चालक डा. गुणेश्वर झालाई पक्राउ गरेको छ । एभिन्युज टेलिभिजन र लोकतन्त्र दैनिकमा आवद्ध पत्रकार बखतियार…

सरकारको ज्यादतीविरुद्ध र नागरिककाे दुःखमा कांग्रेस उभिनुपर्छ : गगन थापा

सर्लाही, ०६ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको दुःखमा सँगै रहन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेश प्रदेशको…

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक छ : राष्ट्रपति पौडेल

सर्लाही, ०६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइसकेपछि स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक र गहन भएको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिकामा निर्माण भएको लौकही…

भारतले संशोधन गर्‍यो चिया आयातको कडाइ, नेपाली चिया जाने बाटो तत्काललाई खुला

सर्लाही, ०६ जेठ । भारत सरकारले नेपालसहित विदेशबाट आयात हुने चियाको परीक्षण सम्बन्धी व्यवस्थामा आंशिक सहजीकरण गरेको छ । भारतको टी बोर्डले मे १९, २०२६ मा जारी गरेको ‘कोरिजेन्डम–२’ अनुसार…

हाम्रो विरोध ५ वर्ष नै चल्छ, निलम्बन खेप्न तयार छौँ : हर्क साम्पाङ

सर्लाही, ०६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको प्रष्ट पारेका छन् । संसद बैठकमा पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने उनले…