Category: प्रदेश

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि, बिरामी बढ्न सक्ने आशंका

सर्लाही, १० भदाै । पर्साको वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमितको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले कोसिस गरिरहे पनि सङ्क्रमतिको सङ्ख्या घटेको छैन ।…

हैजा प्रकोप : बेड र जनशक्ति वीरगञ्जका निजी स्वास्थ्य संस्था सञ्चालकको प्रतिबद्धता

सर्लाही, १० भदाै । वीरगञ्जका निजी स्वास्थ्य संस्थाहरूले आवश्यक बेड र जनशक्ति निशुल्क उपलब्ध गराउने बताएका छन् । हैजाको प्रकोप बढ्दै गएपछि सोमबार साँझ वीरगञ्ज महानगरपालिकासँगको छलफलका क्रममा निजी अस्पतालका…

रिक्सा बिग्रिएपछि सडकमै छाडेका थिए रुबीको शव, विदेशबाट ल्याएका थिए सुटकेसरिक्सा चालक पक्राउ

सर्लाही, ०९ भदाै । रौतहटको माधवनारायण नगरपालिका २ मुडबलवाकी रुबीकुमारी साहको शव फाल्न लगिएको रिक्साका चालकलाई प्रहरीले पक्राउ गरेको छ । सुटकेसमा प्याक गरेको अवस्थामा साहको शव शनिबार राति मुडलवा…

मधेशमा तस्करी : एक सयभन्दा बढी घुमुवा र बदनाम प्रहरी जिम्मेवारीमुक्त

सर्लाही, ०९ भदाै । मधेश प्रदेशमा प्रहरी प्रशासनकै मिलेमतोमा तस्करी धन्दा चल्दै आएको विषय सार्वजनिक हुन थालेपछि एक सयभन्दा बढी प्रहरी कारबाहीमा परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरले…

धान खेतमा भेटियो लाखौंको अवैध सुर्ती

सर्लाही, ०९ भदाै । रौतहटमा सशस्त्र प्रहरीले आइतबार राति ठूलो परिमाणमा अवैध सुर्ती बरामद गरेको छ । सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्ड र…

आगलागीबाट ३ पसल जले, ८ लाख बराबरको क्षति

सर्लाही, ०९ भदाै । मोरङको रतुवामाई नगरपालिका–६ सौँठा चोकमा आगलागी हुँदा ३ वटा पसल जलेका छन् । सोमबार बिहान ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट टीका…

राजमार्ग विस्तार पुनः सुरु

सर्लाही, ०९ भदाै । वर्षाका कारण करिब तीन साता रोकिएको पूर्वपश्चिम राजमार्ग विस्तार सुचारु भएको छ । सर्लाही, महोत्तरी र धनुषामा पूर्वपश्चिम राजमार्ग विस्तार गर्न सुचारु भएको हो । सर्लाहीको फूलजोर र…

झाडापखाला र हैजाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने

सर्लाही, ०९ भदाै । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त…

विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही, ०९ भदाै । मोरङको विराटनगर महानगरपालिका–१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको…

सामाजिक सञ्जाल र लागुऔषधले बढायो मधेशमा हत्या शृङ्खला

सर्लाही, ०९ भदाै । रौतहटको गौरमा शनिबार राति साढे १० बजे सुटकेसभित्र एक महिलाको शव भेटियो । गौर नगरपालिका-९ मुडवालगेटस्थित सडकमा भेटिएको सुटकेशमा सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको…