Category: प्रदेश

परम्परा तोड्ने हो भने सिंहदरबार, प्रधानमन्त्री पद सबै भत्काउँ : अमरेश सिंह

सर्लाही, ०५ जेठ । रास्वापाका सांसद डा.अमरेश कुमार सिंहले सरकारको कार्यशैलीप्रति संसद्‍मा चर्को विरोध गरेका छन् । परम्परा तोड्ने नाममा सबै परम्परा सरकारले तोरिहेको भन्दै उनले नीति कार्यक्रममाथिको छलफलमा पनि…

बालिकालाई जबरजस्ती करणी आरोपमा एकजना पक्राउ

सर्लाही, ०५ जेठ । प्रहरीले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । जबरजस्ती करणी गरेको आरोपमा हरिनासका २८ वर्षीय सन्दीप विकलाई पहरीले स्याङ्जाबाट पक्राउ गरेको हो ।…

प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ एक दिनपछि सार्न नेकपाको माग

सर्लाही, ०५ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ एक दिन पछि सार्न माग गरेका छन् । संसदीय सुनुवाइ समितिको…

मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवश्यक

सर्लाही, ०५ जेठ । महिला र बालबालिकाको मानसिक स्वास्थ्य कल्याण तथा हिंसा हटाउने कार्यका लागि विभिन्न धर्मका धार्मिक अगुवा मार्फत सरकारले काम गर्न सके प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् ।…

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि समर्थकहरूद्वारा टायर बालेर प्रदर्शन

सर्लाही, ०५ जेठ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीरगन्जबाट पक्राउ परेका छन् । उनलाई सोमबार बेलुका वीरगन्जको आदर्शनगरस्थित…

प्रधानन्यायाधीशमा सिफारिस शर्मामाथिको संसदीय सुनुवाइ आजबाट सुरु हुँदै

सर्लाही, ०५ जेठ । संवैधानिक परिषद्‍बाट प्रधानन्यायाधीशमा सिफारिस भएका मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । त्यसका लागि मंगलबार बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ…

नेपाल बार एसोसिएसनद्वारा आन्दोलन घोषणा

सर्लाही, ०५ जेठ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आजदेखि आन्दोलनमा उत्रिने भएको छ । बारले आज…

सर्लाही अदालत र कारागारमा मधेशका गृहमन्त्रि महतोद्वारा अनुगमन

सर्लाही, ०५ जेठ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले सर्लाही जिल्ला अदालत र कारागारको अनुगमन गरेका छन् । सोमबार गरिएको अनुगमनका क्रममा मन्त्री महतोले अदालतको…

अबको केही हप्ताभित्रै सुकुमबासीलाई लालपुर्जा वितरण गरिने

सर्लाही, ०५ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुमबासी समस्या समाधानका लागि सरकारले नयाँ संरचनामार्फत काम अघि बढाएको र अबको केही हप्ताभित्रै लालपुर्जा वितरण सुरु…

असहयोगको आरोपमा स्वास्थ्यमन्त्री जंगीलाल राय हटाइने तयारी

सर्लाही, ०५ जेठ । नेपाली कांग्रेसले स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायलाई हटाउने भएको छ । पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका स्वास्थ्य तथा जनसंख्या मन्त्री रायलाई हटाउने तयारी थालिएको…