Category: प्रदेश

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

सर्लाही, २४ कार्त्तिक । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् । एक सांसदले…

लागुऔषधसहित दुई जना पक्राउ

सर्लाही, २४ कार्त्तिक । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चेकपोइन्टमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयकी डिएसपी रुपा…

मुख्यमन्त्री नियुक्तिविरुद्ध आजै सर्वोच्च जाने तयारीमा मधेशका विपक्षी दल

सर्लाही, २४ कार्त्तिक । मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध विपक्षी दल आजै सर्वोच्च अदालत जाने भएका छन् । नियुक्तिविरुद्ध सर्वोच्च जाने तयारी भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता…

डा. सीके राउत भन्छन्- मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौं

सर्लाही, २४ कार्त्तिक । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन् । मधेश प्रदेशको मुख्यमन्त्रीमा सबैभन्दा ठूलो दलको हैसियतमा एमालेका सरोज कुमार यादव नियुक्त…

मधेशमा सभामुखलाई हटाउने तयारीमा विपक्षी गठबन्धन, कांग्रेस छलफलमा

सर्लाही, २४ कार्त्तिक । मुख्यमन्त्री नियुक्तिमा विवाद भएपछि मधेश प्रदेशका विपक्षी दलहरू प्रदेश सभामुखलाई हटाउने तयारीमा लागेका छन् । अहिले प्रदेश सरकारका विपक्षी दलहरू जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक…

मधेशको सरकार गठन प्रक्रिया निन्दनीय : कांग्रेस महामन्त्री शर्मा

सर्लाही, २४ कार्त्तिक । नेपाली कांग्रेसले मधेश प्रदेशमा सबैभन्दा ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव मुख्यमन्त्री नियुक्त भएको घटनालाई ‘निन्दनीय’ भनेको छ । यसले नागरिकमा संघीयताप्रति…

शिक्षकहरूलाई मन्त्री पुनले भने – २४ सै घण्टा चुनाव प्रचारमा लागेर पढाउन नछोड्नू

सर्लाही, २४ कार्त्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक प्राध्यापकका संघ संगठन राजनीतिक दलको भ्रातृ संस्थाको रुपमा स्वीकार नगर्ने सूचनाप्रति थप प्रष्ट पारेका छन् । मन्त्री पुनले…

प्रतिनिधि सभा निर्वाचन : प्रचारप्रसारका लागि १५ दिन दिने तयारी

सर्लाही, २४ कार्त्तिक । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निरवाचनमा प्रचारप्रसारका लागि १५ दिन समय दिने तयारी भएको छ । सोही अनुसार निर्वाचन आयोगले तयारी गरेको छ ।…

मधेश सरकार गठनप्रति एमालेभित्रै असन्तुष्टि

सर्लाही, २४ कार्त्तिक । मधेशमा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ (३) बमोजिम सरकार गठन भएकोमा एमाले भित्रै असन्तोष देखिएको छ । आज बिहान उपचारका लागि भन्दै निस्केकी प्रदेश प्रमुख…

मलंगवा नगरपालिकामा उपप्रमुख र वडाध्यक्षद्वारा अनिश्चितकालीन तालाबन्दी

सर्लाही, २४ कार्त्तिक । सर्लाहीको मलंगवा नगरपालिकामा आइतबारदेखि तालाबन्दी गरिएको छ । उपप्रमुख सकुन्तला देवी साहको नेतृत्वमा नगरपालिकामा रहेका ९ वटा वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र जनप्रतिनिधिहरूले संयुक्त रूपमा तालाबन्दी…