Category: प्रदेश

मधेशी सहिद परिवारलाई निःशुल्क स्वास्थ्य बीमा, १४० परिवार लाभान्वित

सर्लाही, ०९ भदाै । जनमत पार्टी नेतृत्वका मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठानमार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा थालेपछि हालसम्म १४० परिवार लाभान्वित भएका छन् । प्रतिष्ठानका अध्यक्ष इन्जिनियर शुभम्…

वीरगञ्जमा ४५ जनामा हैजा पुष्टि, नयाँ बिरामी भर्नादर घट्दै

सर्लाही, ०९ भदाै । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८,…

उपेन्द्र यादवमाथि राजनीतिक प्रतिशोध भएको भन्दै मधेसमा आन्दोलन

सर्लाही, ०८ भदाै । संसदीय समितिबाट पारित भूमि विधेयक र गौर घटनाको पुनः छानबिन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध जनता समाजवादी पार्टी, नेपालले जनकपुरधामसहित मधेश प्रदेशमा प्रदर्शन गरेको छ । भूमि…

जसपाले फेरि गर्‍यो दुई मन्त्री फेर्ने प्रस्ताव

सर्लाही, ०८ भदाै । जनता समाजवादी पार्टीले सरकारमा सहभागी दुई मन्त्रीहरू फेरबदल गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको छ । अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय भन्दै पत्र…

मधेसका २५ पालिकामा सुविधा सम्पन्न कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण गरिँदै

सर्लाही, ०८ भदाै । मधेस प्रदेशका विभिन्न पालिकामा कृषक र पशुपालकलाई लक्षित गर्दै आधुनिक कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण भइरहेको छ । १३६ पालिकामध्ये हाल २५ वटामा करिब ७५…

हैजाका बिरामीको उपचारका लागि प्रदेश सरकारले दियो औषधि

सर्लाही, ०८ भदाै । मधेस प्रदेश सरकारले हैजाका बिरामीको उपचारका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ । आइतबार मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य…

वीरगञ्जका ११ ठाउँबाट पानीको नमूना संकलन, प्रयोगशालाको रिपोर्ट आज आउने

सर्लाही, ०८ भदाै । खानेपानी पाइपमा ढलको दूषित पानी मिसिएका कारण वीरगञ्जमा हैजा फैलिएको हुन सक्ने आशंका गरिएको छ । सोही आशंकाका आधारमा हैजाको संक्रमण देखिएका ११ ठाउँबाट पानीको नमुना…

रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको परिचय खुल्यो

सर्लाही, ०८ भदाै । रौतहटमा बन्द सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मृतक रौटहटको माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह रहेको रौतहटका प्रहरी…

सर्लाहीमा प्रथम लालबन्दी र दोश्रो बरहथवा नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन

सर्लाही, ०८ भदाै । आर्थिक वर्ष २०८१/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन परिक्षणमा सर्लाहीको लालबन्दी नगरपालिका १०० मा ७८.५० प्रतिशत अंक ल्याएर प्रथम स्थान पाउन सफल भएको छ ।…

वीरगञ्जमा हैजाको प्रकोप : झाडापखालाबाट दुई जनाको मृत्यु

सर्लाही, ०८ भदाै । वीरगञ्जमा हैजा प्रकोपबाट दुई जनाको मृत्यु भएको छ । अन्य दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ । संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नारायणी…