सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु
सर्लाही, २३ साउन । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी…
Satya Prawah Khabar
सर्लाही, २३ साउन । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी…
सर्लाही, २३ साउन । जनमत पार्टीले निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साहलाई पार्टीबाट निष्कासन गरेको जनाएको छ । यसअघि ६ महिनाका लागि निलम्बनमा परेका ई. साहलाई जनमतले साधारण सदस्यसमेत नरहने…
सर्लाही, २३ साउन । सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका १३ वर्षीया छोरा फैजान शेख रहेका छन्…
सर्लाही, २३ साउन। गएराति देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ । मधेश प्रदेशसहित तराई र पहाडका विभिन्न ठाउँमा पानी परेको हो । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोक,…
काठमाण्डौ, २२ साउन । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साउन २५ गते आइतवार पर्ने गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक…
सर्लाही, २२ साउन । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भागको बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन् । आफूलाई थुनाबाहिर राख्न माग गर्दै तीन दिन…
सर्लाही, २२ साउन । सर्लाहीको बलरा नगरपालिका–८ गडहियामा नेपाली कांग्रेस परित्याग गर्दै सयौं स्थानीय जनमत पार्टीमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस सर्लाही कार्यसमिति सदस्य लालकिशोर पासवानको नेतृत्वमा कांग्रेस परित्याग गरेका…
सर्लाही, २२ साउन । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर भएपछि उनको बायोपिक फिल्म ‘मेयर’को रिलिज अन्योलमा परेको छ । निलम्बित मेयर थापालाई विशेष अदालतले बुधबार मात्र…
सर्लाही, २२ साउन । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) टोली मधेश युनाइटेडले दोस्रो संस्करणका लागि नयाँ लोगो सार्वजनिक गरेको छ । टोलीले सार्वजनिक गरेको लोगोमा हरियो रङ छ जसमा खेलकुद,…
सर्लाही, २२ साउन । कर्तव्य ज्यान तथा ज्यान मार्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । सुनसरीको बराह नगरपालिका–३ घर भएका सन्दिप धामी भन्ने रुपलाल…