Category: प्रदेश

प्रजनन स्वास्थ्यमा महिलाको अधिकार सुनिश्चित गर्न शिक्षा र कानुनी सुधार आवश्यक

सर्लाही, ३० बैशाख । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालमा गर्भपतन सेवा अझै पनि गुणस्तरीय, सर्वसुलभ, पहुँचयोग्य र सुरक्षित बन्न नसकेको बताएकी छन् । अन्तर्राष्ट्रिय महिला…

कर्मचारीलाइ राजनीति नगर्न सरकारको चेतावनी

सर्लाही, ३० बैशाख । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै निजामती कर्मचारीलाई…

सर्लाहीमा मोटरसाइकल दुर्घटना, भारतीय युवकको मृत्यु

सर्लाही, ३० बैशाख । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । यहाँ रामनगर गाउँपालिका–५ बैजनाथ चौकस्थित बरहथवा–मधुबनी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक भारतको बिहार राज्य…

बिचौलिया चलखेल रोक्न नयाँ कृषि निर्देशिका

सर्लाही, ३० बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि उब्जनीको बजार मूल्यमा हुने उतारचढावबाट किसानलाई जोगाउन र कृषि पेसामा आकर्षण बढाउन ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण…

जसपा–लोसपा एकताले पायो निर्वाचन आयोगबाट मान्यता

सर्लाही, ३० बैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतालाई मान्यता दिएको छ । दुई दलको एकीकरणलाई मंगलबार मान्यता दिने निर्णय गरेको…

कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाउने फरार व्यक्ति पक्राउ

सर्लाही, ३० बैशाख । आफ्नै छोरीको कक्षा ११ र १२ को नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट एक वर्ष कैद सजाय पाएर फरार रहेका व्यक्ति पक्राउ परेका छन् । नेपाल प्रहरीको…

१५ औं महाधिवेशनका लागि साझा संयन्त्र अपरिहार्य : देउवा समूह

सर्लाही, ३० बैशाख । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशनका लागि सहमतिको साझा संयन्त्र निर्माण अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । निवर्तमान सभापति शेरबहादुर देउवाको समूहले बुधबार काठमाडौंमा…

आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

सर्लाही, ३० बैशाख । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् । मन्त्रालयका प्रवक्ता…

जारी सिजनमा हिमाल आरोहण गतिविधिमा ५ जनाको मृत्यु

सर्लाही, ३० बैशाख । जारी वसन्त ऋतुको हिमाल आरोहणका गतिविधिमा अहिलेसम्म ५ जनाको ज्यान गएको छ । पर्यटन विभागका अनुसार सगरमाथा क्षेत्रमा तीन र मकालु हिमाल क्षेत्रमा २ आरोहीको मृत्यु…

प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने अधिकार मसँग छैन: सभामुख अर्याल

सर्लाही, ३० बैशाख । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन् । विपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई सरकारको…