गोडैतामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै मलंगवामा विरोध प्रदर्शन
सर्लाही, १६ भदाै । सर्लाहीको गोडैता क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने मागसहित स्थानीयवासी, जनप्रतिनिधि र सर्वपक्षीय संघर्ष समितिले सोमबार सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका छन् । बलरा नगरपालिकामा कार्यालय…