राजेन्द्र महतोद्वारा सर्लाही–२ मा चुनावी तयारी तीव्र, मतदाता भेटघाट र संगठन विस्तारमा जोड
सर्लाही, १८ माघ । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार राजेन्द्र महतोले निर्वाचन तयारीलाई तीव्र बनाउँदै विभिन्न स्थानमा कार्यकर्ता परिचालन र मतदातासँग प्रत्यक्ष संवाद…
