Category: प्रदेश

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा सुप्रभात श्रेष्ठ नियुक्त

सर्लाही, ०५ भदाै । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ…

बाँसबारीमा गेस्टहाउस रहेको घर जमिन भासिएर पल्टियो

सर्लाही, ०५ भदाै । काठमाडौंको बाँसबारीमा जमिन भासिएपछि साढे दुईतले घर पल्टिएको छ । बाँसबारीस्थित हरि श्रेष्ठको साढे दुईतले घरमा दार्चुलाका नरबहादुर बमले सञ्चालन गर्दै आएको न्यु गण्डकी गेस्टहाउस जमिन…

मधेशमा तीन वर्षमा तीन हजार २७३ आत्महत्या, ७६८ बालबालिका

सर्लाही, ०५ भदाै । मधेश प्रदेशमा आत्महत्याको अवस्था अझै चिन्ताजनक देखिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ देखि २०८२/८३ को असार मसान्तसम्म प्रदेशका आठ जिल्लामा…

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

सर्लाही, ०५ भदाै । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् । मन्त्री पुनकाअनुसार नेपाल भित्रिरहेका विदेशी ईभी गाडीहरु…

राहत र रोजगारीको सहमतिपछि गरिमा हत्या प्रकरणको आन्दोलन स्थगित

सर्लाही, ०५ भदाै । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चर्किएको आन्दोलन पीडित परिवारलाई उचित राहत र रोजगारीको व्यवस्था गर्न पहल गर्ने सहमतिपछि…

मधेश प्रदेशमा मेडिकल र आईआईटी शिक्षण संस्था स्थापना गर्न माग

सर्लाही, ०५ भदाै । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले भारत सरकारसंग मेडिकल कलेज र आईआईटी शिक्षण संस्थान प्रदेशमा स्थापना गर्न आग्रह गरेका छन् । भारतको ८० औं स्वतन्त्रता दिवसको…

एक दशकपछि धनुषाका ३१० परिवारले पाए जग्गाधनी पुर्जा

सर्लाही, ०५ भदाै । नापनक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका ३ का ३१० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक कानुनी…

जापानिज इन्सेफ्लाइटिसबाट झापामा ६ जनाको मृत्यु

सर्लाही, ०५ भदाै । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका-८ की ६४ वर्षीया महिलाको जेइ सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा…

प्रधानमन्त्री शाह आउनुअघि प्रधानन्यायाधीश शर्मा पनि पोखरामा

सर्लाही, ०५ भदाै । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा आज (शुक्रबार) बिहान पोखरा आइपुगेका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि आजै दिउँसो पोखरा आउने कार्यक्रम छ । त्यसअघि प्रधानन्यायाधीश शर्मा…

भ्रष्टाचार नेपालमा, कमिसनको डिलिङ विदेशमा

सर्लाही, ०५ भदाै । नेपालमा हुने ठूला भ्रष्टाचारको स्वरूप पछिल्लो समय अन्तरदेशीय बन्दै गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । नेपालमा सार्वजनिक खरिद तथा अन्य निर्णय हुने भए पनि…