Category: प्रदेश

गगनले भने : नेता होइन, बेटा बन्न आएको हुँ

सर्लाही, १३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका लागि चुनाव लड्न आएको बताएका छन् । यसअघि काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ मा…

‎सर्लाही–४ मा जनाधारको प्रत्यक्ष टक्कर

सर्लाही, १२ माघ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाही निर्वाचन क्षेत्र नं. ४ मा चुनावी प्रतिस्पर्धा राेचकमोडमा पुगेको छ । यस क्षेत्रबाट यसपटक नेपाली कांग्रेसका केन्द्रीय…

पूर्वराजा ज्ञानेन्द्र जनकपुरधाममा, आज जानकी मन्दिर दर्शन गर्ने

सर्लाही, १२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुरधाम आईपुगेका छन् । शाह आईतबार (हिजो) बेलुकी जनकपुरधाम आईपुगेका हुन । पूर्वराजा शाह सडक मार्ग हुँदै हिजो बेलुकी ६ः३० बजे जनकपुरधाम आईपुगेको…

उम्मेदवार बनेपछि पहिलो पटक सर्लाही आउँदै गगन थापा

सर्लाही, १२ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ आउँदै छन् । पार्टीका स्थानीय कार्यकर्ता र मतदातासँगको भेटघाटका लागि उनी त्यसतर्फ आउँन लागेका हुन् ।…

चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा

सर्लाही, १२ माघ । निर्वाचन आयोगले चुनावमा खटिने कर्मचारीहरूका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ । आयोगले चुनावमा खटिने २ लाख १३ हजार १ सय ६१ जना कर्मचारीका…

सर्लाहीमा ६ वर्षदेखि फरार डाँका मुद्दाका दोषी पक्राउ

सर्लाही, १२ माघ । डाँका मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद र २ लाख ७९ हजार ६ सय रुपैयाँ जरिवाना तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । रामअशिष महतोको…

नवलपुरस्थित अवैध आयुर्वेद औषधालयमा पाइल्सको अप्रेसन क्रममा युवतीको मृत्यु

सर्लाही, ११ माघ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा पाइल्सको उपचार (अप्रेसन) गर्ने क्रममा एक युवतीको मृत्यु भएको छ । उपचारका लागि ल्याइएकी लालबन्दी नगरपालिका–२ पुनर्वास निवासी १८…

सर्लाही–४ देशकै राजनीतिक केन्द्रमा, थापा र सिंहबीच सीधा टक्कर

सर्लाही, ११ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ एक्कासि चर्चामा आएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न…

मलंगवामा दादुरा फैलियो, ७ जना संक्रमित

सर्लाही, ११ माघ । सर्लाहीकाे मलंगवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ । मलंगवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् । दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख…

बरहथवा नगर अस्पतालमा अप्रेसन सहित प्रसूति सेवा सुरु

सर्लाही, ११ माघ । नगर अस्पताल बरहथवामा शल्यक्र्रिया (अप्रेसन) सहितको प्रसूति सेवा सुरु गरिएको छ । बरहथवा नगरपालिका कार्यालयले प्रसूति तथा स्त्री रोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट तथा अन्य आवश्यक प्राविधिक जनशक्तिको…