सरकारमा रहेका मन्त्रीहरु हेरफेर नहुने : रवि लामिछाने
सर्लाही, ०३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्रीहरु हेरफेर गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ । बुधबार सिंहदरबारमा सरकारका मन्त्री र सांसदहरुसंग छलफलपछि सञ्चारकर्मीसंग…
