Category: प्रदेश

समानुपातिक सूचीबाट आज साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

सर्लाही, २८ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले आज (सोमबार) साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आगोगले आज सूचना जारी…

कांग्रेस लास र दासहरूको पार्टी होइन : गगन थापा

सर्लाही, २८ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी लास र दासहरूको पार्टी नभएको बताएका छन् । पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस दास र…

‎जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण सम्पन्न

सर्लाही, २८ पुष । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकीकरण औपचारिक रूपमा सम्पन्न भएको छ । दुवै दलबीच २०८२ साल पौष १३ गते…

ओलीविरुद्ध उम्मेदवारी दिन्छु भनेका बालेनले लेखे – “शुभकामना सबैलाई, हामी आउँदै छौँ”

सर्लाही, २८ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावको लागि झापाबाट प्रचार सुरु गर्ने भएका छन् । माघ २ वा…

सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते

सर्लाही, २८ पुष । सर्लाहीमा टिपरले ट्याक्टरलाई ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन् । जिल्लाको बरहथवा नगरपालिका वटा नम्बर ११ स्थित मधुवनी – नयाँरोड सडकखण्डमा आईतबार बिहान टिपरले…

सहारा पञ्चकन्याको १६ औँ साधारण सभा सम्पन्न

सर्लाही, २८ पुष । सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभा संस्थाका अध्यक्ष देवेन्द्र यादवको अध्यक्षता तथा…

विशेष महाधिवेशनमा ५० हजार बढी सहभागी हुने अनुमान, ६ सय स्वयम्‌सेवक परिचालन

सर्लाही, २७ पुष । नेपाली कांग्रेसको दाेस्राे विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदै छ । महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयम्‌सेवक परिचालन गरिएको नेपाल…

निर्वाचन ५३ दिन बाँकी: सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

सर्लाही, २७ पुष । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते…

सिमलताल नजिकै बसको टुक्रा भेटियो, गत वर्ष हराएको डिलक्स बस भएको आशंका

सर्लाही, २७ पुष । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ…

मधेशका ६ जिल्ला उच्च गरिबीको सूचीमा

सर्लाही, २७ पुष । गरिबीमा मधेशको स्थान चौथो स्थानमा रहेको तथ्यांकले देखाएको छ । विश्व बैंकले तयार पारेको शुक्रवार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालको गरिबी अवस्था बारे तथ्यांकमा देशको…