भोट फिर्ताबारे गृहमन्त्रीले भने– मतदातासँग जोक गर्नु हुँदैन त ?
सर्लाही, ०३ भदाै । गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति मजाक मात्र भएको जिकिर गरेका छन् । रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारले…
