विमानस्थलमा एयरलाइन्सको पोशाक र परिचयपत्र अनिवार्य गर्न माग
सर्लाही, २८ कार्त्तिक । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतको सुशासन, भ्रष्टाचार नियन्त्रण तथा कर्मचारी पृष्ठपोषण शाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीलाई अनिवार्य परिचयपत्र र पोशाक लगाउनुपर्ने विषयमा कडाइ गरेको छ…
