जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामावली सार्वजनिक
सर्लाही, २७ कार्त्तिक । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति गठन गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर नेता सुदन किराँतीले ३१ सदस्यीय समिति गठन गरेको…
