Category: प्रदेश

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

सर्लाही, ०७ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम…

रास्वपामा समानुपातिक सांसदको उम्मेदवारी आह्वान

सर्लाही, ०७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार आह्वान गरेको छ । रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवारी आह्वान गरेको…

मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्‍यौं : जनार्दन शर्मा

सर्लाही, ०७ मंसिर । नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता…

पार्टीको ‘नाङ्लो पसल’ खोल्दैनौं, ‘स्वामी’ का भक्त बनाउँदैनौं : सुदन किराती

सर्लाही, ०७ मंसिर । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले पुराना पार्टीका शीर्ष नेताहरूले आजको समयको ढुकढुकीलाई बुझ्न नसकेकाले नयाँ अभियान सुरु गरेको बताएका छन् । तर पार्टीको ‘नाङ्लो…

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, बाबुराम अभिभावकीय भूमिकामा

सर्लाही, ०७ मंसिर । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र…

विराटनगरमा महेश बस्नेतको गाडीमा बेलुन हान्नेहरू नेविसंघका जेन-जी, एकजना शेखर पक्षका इकाइ सभापति

सर्लाही, ०७ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतलाई बेलुनमा रङ भरेर हान्ने नेविसंघका स्थानीय नेता भएको खुलेको छ । बस्नेतमाथि बेलुन हान्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका सञ्जोग गौतम नेविसंघ…

हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो

सर्लाही, ०७ मंसिर । सरकारले बारा र पर्सामा करिब ९० प्रतिशतलाई हैजाविरुद्धको खोप लगाएकाे छ । दुई चरणमा सम्पन्न भएको बारामा ८८ दशमलव २५ प्रतिशत र पर्सामा ९० प्रतिशतलाई खोप…

ओलीले प्रधानमन्त्री कार्कीलाई भने– सरकारबाट हट्‌नुस्, तपाईंलाई जनताले छानेको होइन

सर्लाही, ०७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारमा बसेका सबैलाई सरकार छाड्न भनेका छन् । काठमाडौंमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले सरकार नेपाली…

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

सर्लाही, ०७ मंसिर । नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि नयाँ पुस्ताका युवा (जेनजी)हरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् । महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको…

महेश बस्नेत सवार गाडीमा मसी छ्याप्ने कांग्रेस निकट विद्यार्थी

सर्लाही, ०७ मंसिर । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध विद्यार्थी रहेको खुलेको छ । आज बिहान प्रहरी भ्यान…