कुलमानको प्रष्टीकरण : म नातावाद, कृपावादको विरोधि हुँ, बन्दसुचीमा त्रुटि भए सच्याउँछु
सर्लाही, १६ पुष । उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारका विषयमा आफूसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाएका छन् । सञ्चारमाध्यमा आफूसँग जोडेर आएका समाचारलाई असत्य, भ्रामक र नियोजित भनेका छन् ।…
