देउवाको ‘हिन्दु हुँ’ उवाच : काग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिने संकेत हो ?
सर्लाही, ३१ साउन । नेपाली कांग्रेसको इतर समूहले काठमाडौंमा तीनदिने राष्ट्रिय भेला आयोजना गर्यो २९ साउनदेखि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा २८ साउनमा आएको भोलिपल्ट भेला सुरु भएको थियो ।…
