Category: प्रदेश

आज नाग पञ्चमी पर्व मनाइँदै

सर्लाही, ०१ भदाै । नागपञ्चमी पर्व आज नागको पूजाअर्चना गरी मनाइँदै छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ। हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाउने…

यी प्रदेशमा भारी वर्षाको सम्भावना 

सर्लाही, ०१ भदाै । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालको नजिक रहेको छ…

देशभरका म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द

सर्लाही, ०१ भदाै । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले देशभरका सम्पूर्ण म्यानपावर कम्पनी आज (सोमबार)देखि बन्द गर्ने घोषणा गरेको छ । संघले आफ्ना विभिन्न मागप्रति सरकार उदासीन बनेको भन्दै आजदेखि…

पौने ४ अर्बभन्दा बढी घट्यो विद्युत् प्राधिकरणको नाफा

सर्लाही, ०१ भदाै । नेपाल विद्युत् प्राधिकरणको नाफा पौने ४ अर्बभन्दा बढी घटेको छ । आर्थिक वर्ष २०८२/ ८३ मा विद्युत् प्राधिकरणको खुद नाफा ३ अर्ब ८७ करोड रुपैयाँ घटेर…

उत्कृष्ट प्रहरी घोषित भएका सइ मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ

सर्लाही, ०१ भदाै । काभ्रेपलान्चोकको नामोबुद्द-४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटेलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन् । स्थानीइ नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रङेहात…

मालवाहक सवारीको ओभरलोड रोक्न पाँच लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव

सर्लाही, ३१ साउन । सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानूनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी गरेको छ । हाल मालवाहक सवारीले…

अनुमति नलिई पर्यटक घुमाउने पथ प्रदर्शकलाई कारबाही

सर्लाही, ३१ साउन । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकहरुलाई कारबाही गर्न थालेको छ । टुर्गानले पर्यटक प्रहरीसँगको सहकार्यमा आज भक्तपुरमा गरेको जाँचका क्रममा…

‘शिक्षा संवाद’ मा बेवास्ता गरेको भन्दै महासंघको आपत्ति, आन्दोलनको चेतावनी

सर्लाही, ३१ साउन । नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमाा सुरू गरेको ‘शिक्षा संवाद’ मा संगठनलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ । मन्त्रालयले सातै प्रदेशमा शिक्षा…

सर्लाहीमा घर फोडेर नगद तथा गहना चोरी, दुई जना पक्राउ

सर्लाही, ३१ साउन । सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा घर फोडेर नगद तथा गहना चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार स्थानीय सुरेश तामाङको काठको दुईतले घरको…

आज नेपाल आउँदै भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ

सर्लाही, ३१ साउन । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ ५ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । भ्रमणका क्रममा भारतीय…