Category: प्रदेश

बागमतीका निलम्बित मेयर थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर, एक वर्ष कैद र ३ करोड ४५ लाख जरिवाना

सर्लाही, २१ साउन। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर…

हरिपूर्वामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही, २१ साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । खीला गाउँबाट बसन्तपुरतर्फ जाँदै गरेको टायरगाढामा विपरीत दिशाबाट आउँदै गरेको ज ५ प २२०८…

कृषि ज्ञान केन्द्र सर्लाहीमा स्यालो ट्युबवेलका लागि २४ सयभन्दा बढी किसानले आवेदन दर्ता

सर्लाही, २१ साउन । कृषि ज्ञान केन्द्र सर्लाहीमा स्यालो ट्युबवेलका लागि २४ सयभन्दा बढी किसानले आवेदन दर्ता गराएका छन् । मधेश प्रदेश सरकारले स्वीकृत गरेको वार्षिक कार्यक्रमलाई सुक्खा राहतमा परिणत…

राजविराजमा प्रहरीको गोली लागी एक जनाको मृत्यु, आक्रोशित स्थानीयको प्रदर्शन

राजविराज, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि राजविराजमा प्रहरीविरुद्ध आक्रोशित प्रदर्शन सुरु भएको छ । मृतकका आफन्त तथा गाउँलेहरूले जिल्ला प्रहरी कार्यालय…

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु

विराटनगर, २१ साउन । झापामा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले…

सप्तरीमा ३८ हजार नक्कली नोटसहित २ जना पक्राउ

सर्लाही, २१ साउन । नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ । भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक…

मलंगवामा गाई र सूंगुरको आतङ्क, नगरवासी हैरान

सर्लाही, २१ साउन । सर्लाहीको सदरमुकाम मलंगवामा छाडा गाई र सूंगुरको आतङ्कका कारण नगरवासी लामो समयदेखि हैरानी र समस्यामा परेका छन् । नगरको मुख्य बजार क्षेत्र तथा भीडभाड हुने चोकहरूमा…

राजेन्द्र महतोले तोके राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय पदाधिकारीहरू (सूचीसहित)

सर्लाही, २१ साउन । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय पदाधिकारी र सदस्यहरु मनोनित गरेका छन् । अध्यक्ष महतोले मंगलबार ३१ जना पदाधिकारी सहितको सूची सार्वजनिक गरेका छन् ।…

शरतसिंह भण्डारीलाई मन्त्रीबाट किन फिर्ता गर्दैछ लोसपा ?

सर्लाही, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरू हेरफेर गर्न चाहेपनि कांग्रेस भने तयार छैन । सरकारको एकवर्षे कार्यकाल सकिए लगत्तै मन्त्रीहरू परिवर्तन गर्ने चर्चा सुरु भएसँगै लोसपाले पत्र…

सर्लाहीमा पनि अनुदान माग्दै उखु किसानद्वारा प्रदर्शन

सर्लाही, २० साउन । सरकारले यो वर्षदेखि उखुको अनुदान रकम कटौति गरेपछि किसानले मङ्गलबारबाट आन्दोलन सुरु गरेका छन् । किसानले आज आ–आफ्नो जिल्लाको चिनी मिल अगाडि टायर बालेर प्रदर्शन गर्दै…