सप्तकोशीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गर्यो, ३ जिल्लामा जोखिमको सन्देश पठाइयो
सर्लाही, १९ असाेज । सप्तकोशी नदीको बाढीले यस वर्ष पहिलोपटक खतराको तह पार गरेको छ । सप्तकोशी नदीमा खतराको तह बेलुकासम्म नै जारी रहन्छ । सप्तकोशी नदीका सहायक नदीहरु सुनकोशी,…
