Category: प्रदेश

सर्लाहीमा टिप्परको ठक्करबाट एक विद्यार्थीको मृत्यु, स्थानीयद्वारा टिप्परमा आगजनी

सर्लाही, १२ असार । लालबन्दी जब्दी भित्र सडकखण्डको लालबन्दी नगरपालिका–५, मेजरगन्जमा राति टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको छ ।जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना. २ ख ५०१ नम्बरको टिप्परले ठक्कर…

फेरि पनि फेरेन सरकारले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृत

अस्ति सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ तर काठमाडौँ महानगरपालिकामा भने उनै सरोज गुरागाईँलाई यथावत…

रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता..

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ। रविलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी…

शिक्षा ऐन लगायत विभिन्न माग राख्दै

शिक्षा ऐन लगायत विभिन्न माग राख्दै आज २१ औँ दिन सम्म शिक्षकहरू आन्दोलनमा छन् । आज पनि सधैंको जस्तै शिक्षकहरुले नाचगान, नाटक तथा योग गरी आन्दोलनलाई निरन्तरता दिएका छन् ।

शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिए पछि..

शिक्षामन्त्री विद्या भट्टराईले राजिनामा दिए पछि शिक्षकसँग सकिने ७ बुँदै सहमतिको खाका हिजोको मन्त्रिपरिषद बैठकमा पुग्दै पुगेन । शिक्षामन्त्रीले केहि अगाडि पार्टीबाहिरबाट सहयोग भए पनि पार्टीभित्रबाट नै असहयोग भएको धारणा…

आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन।

आन्दोलन गरेर उहाँहरूलाई पनि कुनै लाभ छैन। विद्यार्थीलाई घाटा छ। मेरो आग्रह छ, सरकार उहाँहरूको मागप्रति नकारात्मक हुने अवस्था छैन। तुरुन्त वार्तामा आएर सहमति गर्नुस् र फर्किनुस्।’ प्रधानमन्त्री ओली

मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका दुई पेट्रोल पम्पकाे अनुगमन गरेका छन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामका दुई पेट्रोल पम्पकाे अनुगमन गरेका छन्। कम परिमाणमा इन्धन दिने गरेकाे गुनासाेपछि जनकपुरधामकाे भ्रमरपुरा चाेकस्थित लक्ष्मण आयल र राम श्रवण आयलमा अनुगमन गरेकाे छन् ।