Category: प्रदेश

आज १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा गर्दै सरकार

सर्लाही, २२ साउन । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ । हिजाे विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत…

अनलाइनबाटै वैदेशिक कागजात प्रमाणीकरण

सर्लाही, २२ साउन । विदेश जाने कागजपत्र बनाउने अनावश्यक झन्झटबाट आमनागरिकले मुक्ति पाउने भएका छन् । सरल, सहज र सर्वसुलभ सेवा प्रदान गर्ने सरकारको उद्देश्य अनुसार विदेश जाने कागजात अनलाइन प्रणालीबाट…

अब कर्मचारीलाई सधैँ दुर्गममै मात्र बस्नु नपर्ने

सर्लाही, २२ साउन । सत्ता र शक्तिको पहुँचवरिपरि घुम्ने कर्मचारी सधैँ आफू अनुकूल कार्यालयमा बस्ने परम्परा तोडिएको छ । विशेष गरी सिंहदरबार तथा सुविधासम्पन्न सहरकेन्द्रित रहेर बर्षौंसम्म आफू अनुकूल कार्यालयमा बस्ने…

हिजोदेखि वर्षा केही कम, आज बिहानैदेखि चर्को घाम

सर्लाही, २२ साउन । देशभर केही दिनदेखि सक्रिय रहेको मनसुनी प्रणालीको प्रभाव हिजो दिउँसोदेखि केही कमजोर देखिएको छ । हिजो बिहानसम्म देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भए पनि दिउँसोपछि…

प्रतिनिधिसभा बैठकमा आज ४ वटा विधेयक पेश हुने

सर्लाही, २२ साउन । प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे बस्दैछ । बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘नेपाल…

मधेशमा बढ्दो तापक्रम जनजीवन कष्टकर

सर्लाही, २२ साउन । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा तापक्रम निरन्तर बढ्दै गएको छ । प्रत्येक वर्ष जेठ–असार लागेसंगै ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सामान्य बन्दै गएको छ । चर्को गर्मीले…

नेपाल ई–प्रमाणीकरण प्रणाली सुरु

सर्लाही, २२ साउन । कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ । बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गर्नुभएको…

सर्लाहीमा लखन्देहीको बाँध भत्किँदा १५ सय बिघा धानखेत डुबानमा

सर्लाही, २२ साउन । लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेका छन् । भर्खरै रोपिएको धानबाली डुबानमा परेपछि…

निर्मला हत्याबारे प्रश्नमा गृहमन्त्रीले भने- म यसको उत्तर दिन चाहदिनँ

सर्लाही, २१ साउन । कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर नदिने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो…

रवीन्द्र मेहताका दाइले भने, शव बुझ्न तयार छैनौँ

सर्लाही, २१ साउन । सुनसरी घटनामा निधन भएका रवीन्द्र मेहताका परिवारले शव बुझ्न तयार भएको भनी सरकारले झूट फैलाएको भन्दै आफन्तले आक्रोश पोखेका छन् । रवीन्द्रका दाजु रोशन मेहताले आफूहरूसँग…