बागमतीमा गोठमा लुकाएर राखिएको सालका गोलिया बरामद
सर्लाही, ०५ पष । सर्लाहीकाे बागमती नगरपालिका–३, मा गोठभित्र लुकाइराखिएको सालका गोलिया बरामद भएको छ । स्थानीय निरज घलानको गोठभित्र लुकाइराखिएको अवस्थामा प्रहरीले २२ क्यूफिट सालको काँचो गोलिया बरामद गरेको…
