जेन–जी आन्दोलनको असर बजेटमा पनि, २३ प्रतिशत बजेट कार्यान्वयन हुँदा १ खर्ब ३५ अर्ब घाटा
सर्लाही, ०१ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा सरकारको वित्त कोष अर्थात् आय–व्यय खाता (बजेट) करिब डेढ खर्बले घाटामा देखिएको छ । कात्तिक मसान्तसम्म ३ खर्ब ३३ अर्ब राजस्व…
