मधेशमा मुख्यमन्त्री नियुक्ति र शपथ विवादको सुनुवाइ भोलि मात्रै हुने
सर्लाही, ३० कार्त्तिक । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलिसम्मका लागि सरेको…
