वैदेशिक रोजगारीमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालनमा ल्याउने
सर्लाही, ०१ पुष । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा हुने ठगी रोक्न ‘हेल्प टु हेल्प टेन सेल’ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार…
