Category: प्रदेश

बागमती प्रदेशका सभामुखले उपसभामुखलाई बुझाए राजीनामा

सर्लाही, ०१ असाेज । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई…

मधेशमा धान उत्पादनमा १६.७४ प्रतिशत गिरावटको अनुमान, लगातारको वर्षाले किसानलाई राहत

सर्लाही, ३१ भदाै । जेन-जी आन्दोलनका कारण मधेश प्रदेशमा सरकारी भौतिक संरचना र जनप्रतिनिधिहरूको घरमा क्षति हुन गए पनि लगातारको वर्षाले भने किसानलाई राहत भएको छ । सिँचाई सुविधा नभएको…

चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना, ४ जना घाइते

सर्लाही, ३१ भदाै । हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाकाे ट्रक दुर्घटना भएकाे छ । दुर्घटनामा परी ४ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । ४ जना…

सर्लाहीमा रामपुकार हत्या प्रकरणमा फरार अभियुक्त भारतबाट फर्किँदै गर्दा पक्राउ

सर्लाही, ३१ भदाै । सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा रामपुकार यादवको गत साउन ३० गते गोली हानी हत्या गरिएको घटनासँग सम्बन्धित फरार प्रतिवादी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका…

बीमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त

सर्लाही, ३१ भदाै । कोशी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ । करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको…

सर्लाहीमा कर्तव्य ज्यान मुद्दाका फरार कैदी मंसुर पक्राउ

सर्लाही, ३१ भदाै । नख्खु कारागार, काठमाडौंबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका कैदी फिरोज मंसुर सर्लाहीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–७ निवासी अन्दाजी ३०…

सर्लाहीका आठ पालिकाले तत्काल सेवा दिन नसक्ने

सर्लाही, ३० भदाै । आगजनी र तोडफोडबाट व्यापक क्षति पुगेको सर्लाहीका आधा दर्जन पालिकाको सेवा अनिश्चित बनेको छ । जेनजीको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड भएका लालबन्दी, हरिवन, बागमती,…

सर्लाहीका छवटा प्रहरी चौकीमा अझै प्रहरी फर्कन सकेनन्

सर्लाही, ३० भदाै । जेनजी आन्दोलनका कारण विस्थापित भएका सर्लाही जिल्लाका छ वटा प्रहरी चौकीमा एक सातापछि पनि अझै प्रहरी फर्किन सकेका छैनन् । आन्दोलन चर्किएपछि सुरक्षा चुनौती बढेपछि गत…

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् ।

सर्लाही, ३० भदाै । जेन जेड प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले…

मधेशमा जनमतले मुख्यमन्त्रीसहित समर्थन फिर्ता लिँदा अन्योल

सर्लाही, ३० भदाै । जेन–जी आन्दोलनपछि उत्पन्न विषम परिस्थितिमा मुख्यमन्त्री सतीशकुमार सिंहले राजीनामा दिएपछि जनमत पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । प्रदेश सरकारलाई दिएको समर्थन र…