Category: प्रदेश

करदाता प्रोत्साहन उपहार कार्यक्रममा १५ दिनमा झण्डै ११ लाख कारोबार योग्य

सर्लाही, १९ साउन । करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार सङ्ख्या ११ लाख नजिक पुगेको छ । आन्तरिक राजस्व विभागका अनुसार हिजोेसम्ममा यस्तो उपभोक्ता कारोबार सङ्ख्या १० लाख ८२…

फेरिन थाल्यो मन्त्रीहरूको शैली, दिन थाले संवादमा जोड

सर्लाही, १९ साउन । सरकार गठनसँगै प्रधानमन्त्री वालेन्द्र शाह र उनका मन्त्रीहरूले संवाद, सहकार्य र जवाफदेहितालाई बेवास्ता गरेका थिए । कतिसम्म भने प्रधानमन्त्री वालेन्द्र शाहले आफैँलाई प्रधानमन्त्री चुनेको प्रतिनिधिसभाका सदस्यले…

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही हुने

सर्लाही, १९ साउन । भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ । समितिका अनुसार,…

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

सर्लाही, १९ साउन । अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार…

नबिल र शाइन रेसुंगाले जिते बेस्ट बैंक अवार्ड

सर्लाही, १९ साउन । नबिल बैंक लि.र शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन् । भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर…

लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुन: सुरु, परराष्ट्रका अधिकारीले भने– ‘विषय गम्भीर’

सर्लाही, १९ साउन । भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै परम्परागत सीमा व्यापार औपचारिक रुपमा पुन: सुरु गरेका छन् । कोभिड-१९ महामारीका कारण २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको…

पानी मिसिएको इन्धन बेचेकोमा आयल निगमलाई ११ करोड जरिबाना

सर्लाही, १९ साउन । गुणस्तरहीन इन्धन आपूर्ति गरेको पुष्टि भएपछि नेपाल आयल निगमले नेपाल विद्युत् प्राधिकरणलाई ११ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहवीस्थित…

देशभर बदली, धेरै स्थानमा वर्षाको सम्भावना

सर्लाही, १९ साउन । आज दिनभर सामान्यदेखि पूर्ण बदली रहने तथा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू-भागका धेरै…

दुर्गा प्रसाईं थुनामुक्त, म्याद थप गर्न नपर्ने अदालतको आदेश

सर्लाही, १९ साउन । जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्नुपर्ने गरी म्याद थप गर्न नपर्ने आदेश दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मेडिकल व्यवसायी प्रसाईं विरुद्ध…

मधेशमा जलस्रोत संकट बढ्दै

सर्लाही, १९ साउन । मधेश प्रदेशमा खानेपानीको संकट झन् भयावह बन्दै गएको र ६० प्रतिशतभन्दा बढी हाते पम्प सुकिसकेका राष्ट्रिय सभाको एक समितिले निष्कर्ष निकालेको छ । विकास, आर्थिक मामिला…